header AD
All wards
आधारभूत जानकारी
ध्रुव कुमार सिंह गनगाई
98202754470
sunawarshimun9@gmail.com
डाइनियाा‍ँ
Ward statistics
Population 7476
Households 1541
Area 9.35
संक्षिप्त विवरण (Short Description)
सुनवर्षि नगरपालिकाको वडा नं ९ साबिक डाइनियाँ गाँउ विकास समितिको वडा नं. ५, ६, ७, ८ र ९ मिलेर बनेको छ | यहाँको जनसंख्या ७४७६ रहेको छ | यस वडाको क्षेत्रफल ९.३५ वर्ग कि. मी. रहेको छ । यस वडाका जनप्रतिनिधि ध्रुव कुमार सिंह गनगाई २०७९ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो |
नक्शा दृश्य (Map View)
Ward map