header AD
संक्षिप्त विवरण

मोरङ्ग जिल्लाको सदरमुकाम विराटनगरबाट करिब ३० किलोमिटर पूर्व दक्षिण क्षेत्रमा अवस्थित सुनवर्षी नगरपालिकालाई नेपाल सरकारको मिति २०७३/११/२७ गतेको निर्णयानुसार साविकका अमरदह गाविस, डाइनिया गाविस र आंसिक रुपमा गोविन्दपुरको वडा नं २,५,६,८,९, रंगेली न.पाको ९,१०,११ र वरडंगाको गाविसको २,३,६,८,९ समावेश गरी सुनवर्षी नगरपालिकाको रुपमा घोषणा भएको हो। यस सुनवर्षी नगरपालिकाको नामाकरण प्रसिद्ध सुनवर्षी मजाराज थानको नामबाट गरिएको छ । यस नगरपालिकाको कार्यालय डाईनियाँमा राखिएको छ।
२०७३/११/२७ गते स्थापना भएको सुनवर्षी नगरपालिकाको पूर्वमा यसै जिल्लाको रतुवामाई न.पा, पश्‍चिममा रंगेली न.पा र कानेपोखरी गाउँपालिका, उत्तरमा पथरी शनिश्‍चरे न.पा र दक्षिणमा भारतीय बोर्डरसँग सिमाना जोडिएको छ भने यस नगरपालिकाको कुल क्षेत्रफल १०६.४ वर्ग कि.मि रहेको छ। यस नगरपालिकालाई जम्मा ९ वटा वडाहरुमा विभाजन गरिएको छ भने यस नगरपालिकाको कुल जनसंख्या ५६०३४ रहेको छ।

मोरङ जिल्लाको सदरमुकाम विराटनगरबाट करिब ३० किलोमिटर पूर्व दक्षिण क्षेत्रमा अवस्थित सुनवर्षी नगरपालिकालाई नेपाल सरकारको मिति २०७३/११/२७ गतेको निर्णयानुसार साविकका अमरदह गाविस, डाइनिया गाविस र आंशिक रूपमा गोविन्दपुरको वडा नं. २, ५, ६, ८, ९, रंगेली नगरपालिकाको वडा नं. ९, १०, ११ र वरडंगा गाविसको वडा नं. २, ३, ६, ८, ९ समावेश गरी सुनवर्षी नगरपालिकाको रूपमा घोषणा भएको हो। यस नगरपालिकाको नामकरण प्रसिद्ध सुनवर्षी मजाराज थानको नामबाट गरिएको हो। नगरपालिकाको कार्यालय डाइनियाँमा रहेको छ।

२०७३/११/२७ गते स्थापना भएको सुनवर्षी नगरपालिकाको पूर्वमा रतुवामाई नगरपालिका, पश्चिममा रंगेली नगरपालिका र कानेपोखरी गाउँपालिका, उत्तरमा पथरी शनिश्चरे नगरपालिका र दक्षिणमा भारतीय सीमाना रहेको छ। यस नगरपालिकाको कुल क्षेत्रफल १०६.४ वर्ग कि.मि. रहेको छ। नगरपालिकालाई ९ वटा वडामा विभाजन गरिएको छ र राष्ट्रिय जनगणना २०७८ अनुसार कुल जनसंख्या ५६,०३४ रहेको छ।

 

 

 

सुनवर्षी नगरपालिका
Sunawarshi Municipality
Country Nepal
Province Koshi Province
District Morang District
Established 27 Falgun 2073
Government
Chairperson Mr. Shyam Prasad Rajbanshi (CPN UML)
Vice-chairperson Mrs. Mira Devi Das Kewarat (CPN UML)
Area
Total 106.4 km2
Population (Census 2021)
Total 56,034
Time zone UTC+5:45 (Nepal Standard Time)
Area code(s) +977-021
Office Sunawarshi Ward No. 9, Dainiya
आधारभूत जानकारी
Koshi
Morang
नगरपालिका
106.40 sq. km
जनसंख्या तथ्याङ्क (Population Statistics)
Total 56034
Male 26995
Female 29039
Other 0
नक्शा दृश्य (Map View)

Establishment

Established at -
Website https://sunawarshilmqaiw.palikaadmin.gov.np/

Coordinates: 26.470374° N, 87.551079° E