header AD
All wards
आधारभूत जानकारी
संजय कुमार सिंह
9814369950
sunawarshimun7@gmail.com
वरडंगा
Ward statistics
Population 6680
Households 1282
Area -
संक्षिप्त विवरण (Short Description)
सुनवर्षि नगरपालिकाको वडा नं ७ साबिक वरडंगा गाँउ विकास समितिको वडा नं. २, ३, ६, ८ र ९ मिलेर बनेको छ | यहाँको जनसंख्या ६६८० रहेको छ | यस वडाको क्षेत्रफल ११.०२ वर्ग कि. मी. रहेको छ । यस वडाका जनप्रतिनिधि संजय कुमार सिंह २०७९ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो |
नक्शा दृश्य (Map View)
Map coordinates not available