All wards
आधारभूत जानकारी
कमल कुमार मोकतान
9844424417
sunawarshimun6@gmail.com
खिक्रिडाँगी
Ward statistics
Population
6726
Households
1455
Area
15.5
संक्षिप्त विवरण (Short Description)
सुनवर्षि नगरपालिकाको वडा नं ५ साबिक गोविन्दपुर गाँउ विकास समितिको वडा नं. ५, ६, ८ र ९ मिलेर बनेको छ | यहाँको जनसंख्या ६७२६ रहेको छ | यस वडाको क्षेत्रफल १५.५ वर्ग कि. मी. रहेको छ । यस वडाका जनप्रतिनिधि कमल कुमार मोकतान २०७९ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो |