All wards
आधारभूत जानकारी
युगेश्वर प्रसाद ठाकुर
9842265414
sunawarshimun5@gmail.com
टकुवा
Ward statistics
Population
5230
Households
1203
Area
9.04
संक्षिप्त विवरण (Short Description)
सुनवर्षि नगरपालिकाको वडा नं ५ साबिक रंगेली नगरपालिकाका वडा नं. ९ र १० मिलेर बनेको छ | यहाँको जनसंख्या ५२३० रहेको छ | यस वडाको क्षेत्रफल ९.०४ वर्ग कि. मी. रहेको छ । यस वडाका जनप्रतिनिधि युगेश्वर प्रसाद ठाकुर २०७९ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो |