All wards
आधारभूत जानकारी
छेदिया यादव
-
sunawarshimun4@gmail.com
जाागीटोल
Ward statistics
Population
6813
Households
1472
Area
17.06
संक्षिप्त विवरण (Short Description)
सुनवर्षि नगरपालिकाको वडा नं ४ साबिक अमरदह गाउँ विकास समितिका वडा नं. ७ र ९ र रंगेली नगरपालिकाको वडा नं. ११ मिलेर बनेको छ | यहाँको जनसंख्या ६८१३ रहेको छ | यस वडाको क्षेत्रफल १७.०६ वर्ग कि. मी. रहेको छ । यस वडाका जनप्रतिनिधि छेदिया यादव २०७९ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो |