All wards
आधारभूत जानकारी
अतन कुमार बुढाथोकी
-
sunawarshimun3@gmail.com
भेलाई
Ward statistics
Population
2714
Households
595
Area
8.09
संक्षिप्त विवरण (Short Description)
सुनवर्षि नगरपालिकाको वडा नं ३ साबिक अमरदह गाउँ विकास समितिका वडा नं. ८ र गोविन्दपुर गाउँ विकास समितिका वडा नं. २ मिलेर बनेको छ | यहाँको जनसंख्या २७१४ रहेको छ | यस वडाको क्षेत्रफल ८.०९ वर्ग कि. मी. रहेको छ । यस वडाका जनप्रतिनिधि अतन कुमार बुढाथोकी २०७९ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो |