All wards
आधारभूत जानकारी
विनोद कुमार राजवंशी
-
sunawarshimun2@gmail.com
अमरदह
Ward statistics
Population
3426
Households
784
Area
6.7
संक्षिप्त विवरण (Short Description)
सुनवर्षि नगरपालिकाको वडा नं २ साबिक अमरदह गाउँ विकास समितिका वडाहरु १, २ र ३ मिलेर बनेको छ | यहाँको जनसंख्या ३४२६ रहेको छ | यस वडाको क्षेत्रफल ६.७ वर्ग कि. मी. रहेको छ । यस वडाका जनप्रतिनिधि विनोद कुमार राजवंशी २०७९ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो |