header AD
All wards
आधारभूत जानकारी
विर बहादुर राई
9815326901
sunawarshimun1@gmail.com
जोगीधाप
Ward statistics
Population 4781
Households 0
Area 12.68
संक्षिप्त विवरण (Short Description)
सुनवर्षि नगरपालिकाको वडा नं १ साबिक अमरदह गाउँ विकास समितिका वडाहरु ४,५ र ६ मिलेर बनेको छ | यस वडाको क्षेत्रफल १२.६८ वर्ग कि. मी. रहेको छ । यस वडाका जनप्रतिनिधि विर बहादुर राई २०७९ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो ।
नक्शा दृश्य (Map View)
Ward map